प्रजातन्त्र राजनीतिक मन्त्र

शान्ति बस्नेत / विकल्प न्यूज फागुन ७ गते ।आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस नेपाली राजनीतिक परिवर्तनको संगारको दिन पनि मानिन्छ । आजैका दिनमा नेपालीहरुले आफ्नो स्वाभिमानका सपनाहरुलाई प्रजातान्त्रिक अभ्यास कोर्दै गर्दा तत्कालीन जहानिया राणा शासन विरुद्धमा डटेर सामना गरी जनलहरका साथ जनताको बोलीले जनताको निम्ति प्रथम पटक जनलहर आएको र छाएको दिन हो … Continue reading प्रजातन्त्र राजनीतिक मन्त्र